images
images

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त 


  • 341
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त 

    काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । सोमबार ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका जम्मकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।

    उनलाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, एकीकृत समाजवादीका ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । 


    images
    images

    Logo