नबिल बैंकका सीईआले २ करोड ८३ लाख रुपैयाँ तलब भत्ता लिएका छन् । बैंकले एक वर्षमा सीईओलाई तलबभत्ता वापत २ करोड ८३ लाख ४४ हजार भुत्तानी गरेको हो ।
बैंकले २०७८र७९ मा सीईओलाई अल्पकालीन कर्मचारी भाल बापत २ करोड ६९ लाख रुपैयाँ भुत्तानी गरेको छ जसमध्ये खुद तलब १ करोड २८ लाख र अन्य लाभ तथा सुविधाहरु १करोड ४० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै सो अवधिमा बकले सीईओलाई निवृत्त लाभ बापत १४ लाख १३ हजार रुपैयाँ भुत्तानी गरेको छ ।