images
images

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 318
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    अइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूलय प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo