काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि लरखास्त आह्वान गरेको छ । बैंकले सोमवार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
बैंकले रित्त रहेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नेे भएकाले बैंक तथा वित्तीय संस्थाको ज्ञान सिप भएका व्यक्तीले आवेदन दिन सक्नेछन् ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले माघ १५ गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
