काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको ३÷३ रुपैयाँले मूल्य घटाएको हो ।
अब पेट्रोलको मूल्य १७५, डिजेल र मट्टितेलको १७२ रुपैयाँ भएको छ ।