images
images

सनराइज बैंकका संचालकहरुको कार्यकाल थप


  • 290
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    सनराइज बैंकका संचालकहरुको कार्यकाल थप

    काठमाडौं । सनराइज बैंकका संचालकहरुको कार्यकाल थप गरिएको छ । पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    संचालकहरुको कार्यकाल पुस २९ गतेबाट सकिने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न भई अनुमोदन नभए सम्मको लागि थप गरिएको बैंकले जनाएको छ । 


    images
    images

    Logo