images
images

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने 


  • 204
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने 

    काठमाडौं । स्वावलम्बन लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले आइतवार सूचना जारी गर्दै ५० जना कर्मचारी माग गरेको हो । 

    लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो । सो पदका लागि न्युनतम योग्यता एसएलसी वा सो सरह उत्तिर्ण भएको हुनपर्ने कम्पनीले जनाएको छ । 

    इच्छुक नागरिकले माग ८ गतेसम्म आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

     

     


    images
    images

    Logo