images
images

नेपाल मार्वल ब्यापार संघको अध्यक्षमा लक्ष्मी प्रसाद संग्रौला पुन: निर्वाचित


  • 435
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    नेपाल मार्वल ब्यापार संघको अध्यक्षमा लक्ष्मी प्रसाद संग्रौला पुन: निर्वाचित

    भक्तपुर । नेपाल मार्वल ब्यापार संघको अध्यक्षमा लक्ष्मी प्रसाद संग्रौला पुनस् निर्वाचित भएका छन् । संघको शनिवार भक्तपुरमा सम्पन्न  दशौं अबिधेशनले संग्रौलालाई पुनस् अध्यक्षमा १५ सदस्यीय कार्य समिति निर्बिरोध निर्वाचित गरेको हो ।

    समितिको चार उपाध्यक्षमा राजेन्द्र प्रसाद गौतम, सगुन श्रेष्ठ, रितेश शर्मा र अमित काब्रा चुनिएका छन् । त्यस्तै सचिवमा राकेश खाती क्षेत्री, सह सचिव रीता कुमारी साह, कोषाध्यक्षमा सञ्जय मोदी तथा सह कोषाध्यक्षमा गाेबिन्द बहादुर भट्टराई निर्वीरोध निर्वाचित भएका छन् ।

    त्यसैगरी समितिको सदस्यहरुमा रुक्मणी लामिछाने,मधुसुधन भट्टराई, ओम शर्मा, दीपक बज्राचार्य, किरण कुमार शाह र कन्नैया मित्तल चुनिएका छन् । अधिवेशनको उद्घाटन पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेका थिए ।


    images
    images

    Logo