नबिल बैंकको अनलाइन खाता खोल्ने र केवाईसी अद्यावधिक सेवा अवरुद्ध
335
SHARES
२०७९ पौष २२ गते शुक्रबार
काठमाडौं । नबिल बैंकको अनलाइन खाता खोल्न सेवो र केवाइसी अद्यावधिक सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
नबिल बैंकका अनुसार बैंकको प्रर्णली मर्मत कार्यहुन लागेकाले उक्त सेवाहरु आज साँझ ६ बजेदेखि ७ बजेसम्म ( १ घण्टा) अवरुद्ध हुने भएको हो ।