images
images

महुली लघुवित्तले माग्यो कर्मचारी, १२ पासले पनि आवेदन दिन सक्ने


  • 394
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    महुली लघुवित्तले माग्यो कर्मचारी, १२ पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । माहुली लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले शुक्रवार सूचना जारी गर्दै २ पदका लागि केही कर्मचारी माग गरेको हो । 


    लघुवित्तले वरिष्ट सहायक र कनिष्ट सहायकका लागि कर्मचारी माग गरेको छ । सो पदका लागि १२ पासले पनि आवेदन दिनसक्ने कम्पनीले जनाएके छ । 

    इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    g.webp
    undefined


    images
    images

    Logo