images
images

काठमाडौं–तराई द्रुतमार्गका लागि नेपाली सेनाले माग्यो कर्मचारी, कति छ तलब ?


  • 309
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    काठमाडौं–तराई द्रुतमार्गका लागि नेपाली सेनाले माग्यो कर्मचारी, कति छ तलब ?

    काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ । शुक्रवार काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना जंगी अड्डाले  सूचना जारी गर्दै १८ जना कर्मचारी माग गरेको हो । 


    इच्छुक नागरिकले सूचना प्रकासित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।  साधारण लेखपढ गरेका र बोट विरुवा रोपाइ तथा हेरचाहकाे ज्ञान भएको हुनपर्ने सूचनामा उल्लेख छ । सो कार्यको लागि आयोजनाले तलब १८ हजार तोकेको छ । 

    nepali sena.JPG


    images
    images

    Logo