images
images

लुम्विनीमा प्रदेश प्रमुखद्वारा पुस २७ गतेभित्र मुख्यमन्त्रीको दावी पेश गर्ने आह्वान 


  • 791
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    लुम्विनीमा प्रदेश प्रमुखद्वारा पुस २७ गतेभित्र मुख्यमन्त्रीको दावी पेश गर्ने आह्वान 

    काठमाडौं । लुम्विनीका प्रदेश प्रमुख अमिर शेरचनले सरकार गठनको आह्वान गरेका छन् । विहीबार प्रमुख शेरचनले पुस २७ गते वेलुका ४ बजसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

    लुम्विनी प्रदेशमा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

    Press-Release-1 11.jpg


    images
    images

    Logo