images
images

अर्थ मन्त्रालयका दुई सचिव हेरफेर, सचिवमा तोयम राया र राजस्वमा घिमिरे


  • 291
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    अर्थ मन्त्रालयका दुई सचिव हेरफेर, सचिवमा तोयम राया र राजस्वमा घिमिरे

    काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् ।

    तोयम राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने रामप्रसाद घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

     


    images
    images

    Logo