images
images

वरिष्ठ डेपुटी सीईओ ढकालले छोडे ग्लोबल आइएमई बैंक


  • 517
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    वरिष्ठ डेपुटी सीईओ ढकालले छोडे ग्लोबल आइएमई बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकालले बैंक छोडने भएका छन् ।  उनले उद्यमी चन्द्रप्रसाद ढकालका विश्वासका पात्रका रुपमा रहेका महेश ढकाल ग्लोबल आइएमई बैंक छोडेर मेगा बैंकमा जाने भएका हुन् ।  

    योसँगै उनले मेगा बैंकमा आइतबारदेखि कायम थालनी गर्ने गरि ग्लोबल आइएमई बैंकबाट आफ्नो पदबाट राजिनामा समेत दिएका छन् । ढकालले प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र महेश ढकाललाई मिलाउन नसकेपछि ग्लोबल बैंकबाट उनी बहिरिएका हुन् । 

    नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्ज हुन लागेको मेगा बैंकमा महेश बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनने भएका छन् । 

     

     


    images
    images

    Logo