काठमाडौं । गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै ७ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो काठमाडौं पोखरा लगायतका विभिन्न शाखाका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले माग ४ गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
