images
images

निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 325
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । बिहीवार छापावाला सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम गरिएको छ । 

    बुधवार प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला सुन १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम गरिएको छ । 


    images
    images

    Logo