images
images

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 411
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूलय प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनकाे मुल्य ९ सय रुपैयाँले बढेको थियो ।  

    मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको छ । 


    images
    images

    Logo