images
images

फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 352
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ९२ पैसा कायम रहेको छ ।  मंगलवार डलर १ सय ३२ रुपैयाँ ६९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १ सय ४० रुपैयाँ ३६ पैसा कायम रहेको छ । मंगलवार युरो १ सय ४१ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ५८रुपैयाँ ५९ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.32 132.92
     
    EUR (European Euro)
    1 139.63 140.26
     
    GBP (UK Pound Sterling)
    1 157.87 158.59
     
    CHF (Swiss Franc)
    1 141.22 141.86
     
    AUD (Australian Dollar)
    1 88.89 89.30
     
    CAD (Canadian Dollar)
    1 97.15 97.59
     
    SGD (Singapore Dollar)
    1 98.43 98.88
     
    JPY (Japanese Yen)
    10 10.15 10.19
     
    CNY (Chinese Yuan)
    1 19.16 19.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.20 35.36
     
    QAR (Qatari Riyal)
    1 36.22 36.39
     
    THB (Thai Baht)
    1 3.85 3.86
     
    AED (UAE Dirham)
    1 36.03 36.19
     
    MYR (Malaysian Ringgit)
    1 30.03 30.17
     
    KRW (South Korean Won)
    100 10.35 10.40
     
    SEK (Swedish Kroner)
    1 12.56 12.61
     
    DKK (Danish Kroner)
    1 18.77 18.86
     
    HKD (Hong Kong Dollar)
    1 16.93 17.01
     
    KWD (Kuwaity Dinar)
    1 432.05 434.01
     
    BHD (Bahrain Dinar)
    1 350.96 352.55


    images
    images

    Logo