काठमाडौं । भोली नबिल बैंक लिमिटेडको सम्पूर्ण सेवा बन्द हुने भएको छ । बैंकले मंगलवार सूचना जारी गर्दै सो जनकारी गराएको हो ।
बैंकको प्रणाली मर्मत हुन लागेकाले बिहान ५ बजेदेखि बिहान ६ बजेसम्म सोवाहरु बन्द हुन लागेको हो । सो समयमा एटीएम र कार्डसेवा भने सूचारु रहने बैंकले जनाएको छ ।
