images
images

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर


  • 385
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । 

    विभागले ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ रुपैयाँ बराबरको बिगो र ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ रुपैयाँ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।


    images
    images

    Logo