images
images

छुटेका दुई सांसदले लिए सपथ


  • 237
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    छुटेका दुई सांसदले लिए सपथ

    काठमाडौं । सपथ लिन छुटेका सांसदद्वय नेकपा समाजवादीका प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी माया राईले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । 

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सिंहदरवारस्थित सङ्घीय संसद सचिवालयमा दिउँसो १२ बजे सपथ गराएका हुन् । 

    सांसद आलेको आमाको निधन र सांसद राई सुत्केरी भएका कारण सपथ लिन पाएका थिएनन् ।


    images
    images

    Logo