images
images

नेपाल प्रहरीका २३ एसपीको सरुवा, को कहाँ पुगे ?


  • 258
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    नेपाल प्रहरीका २३ एसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका २३ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार यस्तो सरुवा गरेको हो । 

    कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौरलाई ल्याइएको छ । उनी यसअघि कैलाली जिल्लाको प्रमुख थिए । 

    त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा रमेश कुमार बस्नेतलाई ल्याइएको छ । उनी एसअघि पर्साका प्रहरी प्रमुख थिए । 

    1.png

    2.png


    images
    images

    Logo