images
images

फरवार्ड माइक्रोफाइनान्सले घोषणा गर्यो अहिलेसम्मकै कम लाभांश


  • 353
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    फरवार्ड माइक्रोफाइनान्सले घोषणा गर्यो अहिलेसम्मकै कम लाभांश

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले अहिलेसम्मकै कम लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांशसहित ३० प्रतिशत लाभांश दिन लागेको हो । 

    ५ वर्षको लाभांश इतिहास भएको सो कम्पनीले यसअघि ६५ प्रतिशतसम्म लाभांश दिएको थियो । २०७३/७४ मा सो लाभांशपछि कम्पनीले ४५, ४५, ३१.५८ र ४२ प्रतिशत लाभांश दिएको थियो । 


    images
    images

    Logo