images
images

मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता, डिमारियाले बनाए दोब्बर


  • 341
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता, डिमारियाले बनाए दोब्बर

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । मेसीले खेलको २३ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई १-० गोलको अग्रता दिलाएका हुन्। 

    त्यस्तै, खेलको ३४ मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका  ।


    images
    images

    Logo