images
images

इजरायलको राजदूतमा रिजाल नियुक्त


  • 254
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    इजरायलको राजदूतमा रिजाल नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


    images
    images

    Logo