images
images

ग्रमीण विकास लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग


  • 304
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    ग्रमीण विकास लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग

    काठमाडौं । ग्रमिण विकास लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेको छ । बैंकले आइतवार सूचना जारी गर्दै सो पदका लागि कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेका नागरिकले माद्द २ गतेभित्र कम्पनीको प्रधान कार्यालय बुटवल, वा शाखा कार्यालयबाट आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    उक्त पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। सो पदका कर्मचारीलाई करारमा उल्लेख भएको सर्तहरुका आधारमा मासिक तलब र भक्ता ९३ हजार १ सय रुपैयाँ प्रदान गर्ने समेत लघुवित्तले जनाएको छ । 

    gramin_page-0001.jpg


    images
    images

    Logo