काठमाडौं । आज विदेशी मुद्राको विनिमयदर स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार डलरको खरिददर १३२.३० रुपैयाँ हुँदा बिक्रीदर १३२.९० रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोको मूल्य १४०.४० रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा रहेको छ । पाउण्ड स्टर्लिङको खरिददर १६०.६९ रुपैयाँ र बिक्रीदर १६१.४२ पैसा रहेको छ ।