images
images

डलर र युरो दुबैको मूल्य बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ? 


  • 430
    SHARES
  • २०७९ पौष २ गते शनिबार

    डलर र युरो दुबैको मूल्य बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ? 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ९० पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ४० पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ३ पैसा रहेको छ । शुक्रबार १ सय ४० रुपैयाँ ९६ पैसा युरोको कारोबार भएको थियो ।त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ४१ पैसा रहेको छ।

    Capture.JPG


    images
    images

    Logo