सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
शिहीवार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन ९९ सय हजार ४ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।