images
images

वायुसेवा निगमले माग्यो कर्मचारी, १३८ जनाका लागि आवेदन माग


  • 318
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    वायुसेवा निगमले माग्यो कर्मचारी, १३८ जनाका लागि आवेदन माग

    काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि खुला र समावेशी समूह समेत गरी निगमले १३८ जनाको लागि आवेदन आह्वान गरेको हो । 

    आवेदन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर  सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ । 

    nac.jpg


    images
    images

    Logo