images
images

आजको मौसम : तराईमा हुस्सु, पहाडमा पानी पर्ने सम्भावना


  • 441
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा पानी पर्ने सम्भावना

    काठमाडौं । आज देशका विभिन्न स्थानको मौसममा खराबी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका जिल्लाका केही स्थानहरुमा हुस्सु लाग्नेछ । 

    वाग्मती तथा गण्डकी प्रदेशका आंशिक बदलीको सम्भावना हुँदा प्रदेश १ का पहाडी भुभागमा वर्षाको सम्भवना समेत रहेको जनाइएको छ । अन्यत्र भने मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । 

    आज काठमाडौंको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६ डिग्री सेल्सियससम्म हुनेछ । आज सुर्योदय बिहान ६ः३७ मा हुँदा सुर्यास्त बेलुकी ५ः०५ मा हुनेछ । 


    images
    images

    Logo