images
images

काठमाडौं महानगरको सम्पुर्ण सेवा बन्द


  • 411
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    काठमाडौं महानगरको सम्पुर्ण सेवा बन्द

    काठमाडौं । काठमाडौं महानगरको सम्पुर्ण सेवा बन्द हुने भएको छ । विहीवार सूचना जारी गर्दै महानगरले दिँदै आएको सम्पूर्ण सेवा आज १ दिनका लागि बन्द गर्ने जानकारी दिएको हो । 

    २८ औंँ महानगर दिवस विशेष रुपमा मनाउने कार्यक्रम रहेको हुनाले आज महानगरको केन्द्रिय कार्यालय तथा मातहतका सबै विभाग, वडा कार्यालयहरुबाट प्रवाह हुने सम्पुर्ण सेवा बन्द हुने महानगरले जनाएको छ । 

    यसबाट सेवाग्राहीलाई पर्ने असुविधाप्रति महानगर क्षमाप्रार्थी रहेको सूचनामा उल्लेख छ । 

    k.JPG


    images
    images

    Logo