images
images

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 455
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । प्रभु  बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १४ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले  चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    यस अनुसार मंसिर २९ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo