images
images

डलर घट्दा युरोको मूल्य भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 376
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    डलर घट्दा युरोको मूल्य भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २४ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३२ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ४० रुपैयाँ ९३ पैसा रहेको छ । बुधवार १ सय ३९ रुपैयाँ ८६ पैसा युरोको कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ७२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.64 132.24
     
    EUR (European Euro)
    1 140.29 140.93
     
    GBP (UK Pound Sterling)
    1 162.98 163.72
     
    CHF (Swiss Franc)
    1 141.99 142.64
     
    AUD (Australian Dollar)
    1 90.40 90.81
     
    CAD (Canadian Dollar)
    1 97.22 97.66
     
    SGD (Singapore Dollar)
    1 97.77 98.21
     
    JPY (Japanese Yen)
    10 9.75 9.79
     
    CNY (Chinese Yuan)
    1 18.95 19.04
     
    SAR (Saudi Arabian Riyal)
    1 35.01 35.17
     
    QAR (Qatari Riyal)
    1 35.87 36.04
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.84 36.00
     
    MYR (Malaysian Ringgit)
    1 29.98 30.11
     
    KRW (South Korean Won)
    100 10.19 10.23
     
    SEK (Swedish Kroner)
    1 12.91 12.97
     
    DKK (Danish Kroner)
    1 18.86 18.95
     
    HKD (Hong Kong Dollar)
    1 16.94 17.01
     
    KWD (Kuwaity Dinar)
    1 429.42 431.38
     
    BHD (Bahrain Dinar)
    1 349.18 350.77


    images
    images

    Logo