images
images

लघुवित्तलाई माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्ने राष्ट्र बैंकको निर्देशन 


  • 337
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    लघुवित्तलाई माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्ने राष्ट्र बैंकको निर्देशन 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । बैंकले लघुवित्त कम्पनीहरुलाई २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्न भनेको हाे । 

    यस अघि लघुवित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना समाप्त भएको १५ दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने ब्यबस्था थियो। अब भने आधार दर मासिक रुपमा आफ्नो वेबसाइट मार्फत पनि प्रकाशन गर्नु पर्ने भएको छ । 

    ce31c6b1eb9745bdb36b74c197306cab-0001.jpg

    ce31c6b1eb9745bdb36b74c197306cab-0002.jpg


    images
    images

    Logo