images
images

फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 334
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८० पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३२ रुपैयाँ ३६ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३९ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ ८६ पैसा रहेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ८९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.20 132.80
     
    EUR (European Euro)
    1 139.23 139.86
     
    GBP (UK Pound Sterling)
    1 162.15 162.89
     
    CHF (Swiss Franc)
    1 141.04 141.68
     
    AUD (Australian Dollar)
    1 89.29 89.69
     
    CAD (Canadian Dollar)
    1 96.98 97.42
     
    SGD (Singapore Dollar)
    1 97.45 97.90
     
    JPY (Japanese Yen)
    10 9.59 9.64
     
    CNY (Chinese Yuan)
    1 18.94 19.03
     
    SAR (Saudi Arabian Riyal)
    1 35.16 35.32
     
    QAR (Qatari Riyal)
    1 36.02 36.18
     
    THB (Thai Baht)
    1 3.80 3.81
     
    AED (UAE Dirham)
    1 35.99 36.16
     
    MYR (Malaysian Ringgit)
    1 29.85 29.98
     
    KRW (South Korean Won)
    100 10.10 10.15
     
    SEK (Swedish Kroner)
    1 12.79 12.85
     
    DKK (Danish Kroner)
    1 18.71 18.80
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 430.73 432.69
     
    BHD (Bahrain Dinar)
    1 350.68 352.27


    images
    images

    Logo