images
images

इलाम १ मा पुनः मतदानको माग गर्दै खनालले दिए सर्वोच्चमा रिट


  • 255
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    इलाम १ मा पुनः मतदानको माग गर्दै  खनालले दिए सर्वोच्चमा रिट

    इलाम । इलाम १ मा पुनः मतगणना माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मंगलवार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सो निवेदन दर्ता गराएका हुन् । 

    खनालले धाँधली गरेर नेकपा एमालेका महेश बस्नेतलाई जिताएको आरोप लगाएका छन् । उनले सो निर्वाचन बदर र पुनः मतदानको माग गरेका छन् । 

    इलाम १ मा २ हजार ६ सय ६४ मतले खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।

     


    images
    images

    Logo