images
images

मर्जर सम्झौता गरेसँगै २ लघुवित्तको शेयर कारोबार रोक्का


  • 360
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    मर्जर सम्झौता गरेसँगै २ लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । मर्जर सम्झौता गरेसँगै २ लघुवित्तकोे शेयर कारोबार रोक्का भएको छ । मंगलवार नेप्सेले विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो । 

    सोमबार साँझ यी दुबै लघुवित्तले आपसमा मर्जरमा जानकालागि सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् । लघुवित्तले कम्पनीको आगामी साधारणसभा नभएसम्मका लागि कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध गरेको छ । 

    नयाँ व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीको कारोबार रोक्का नहुने भएपनि १ प्रतिशत भन्दा माथिका शेयरधनीको कारोबार रोक्का हुनेछ ।


    images
    images

    Logo