images
images

प्रदेश लोकसेवाले माग्यो पाँचौँ तहका लागि कर्मचारी


  • 342
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    प्रदेश लोकसेवाले माग्यो पाँचौँ तहका लागि कर्मचारी

    काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा पाँचौँ तहका लागि कर्मचारी माग गरेको हो ।

    उक्त आवेदनमा इच्छुक तथा योग्यता पुगेका नागरिकले पुस १८ गतेसम्म  र दोब्बर शुल्क तिरेर पुस २५ गतेसम्म दरखास्त दिन सक्नेछन् । ​

    karnali.JPG


    images
    images

    Logo