images
images

तरलताको समस्या समाधान हुँदैछ : गभर्नर अधिकारी


  • 366
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    तरलताको समस्या समाधान हुँदैछ : गभर्नर अधिकारी

    काडमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली भित्र तरलताको समस्या समाधान हुँदै गएको बताएका छन् । अधिकारीले आज नेपाल बैंकर्स संघको साधारणसभा बोल्दै वित्तीय क्षेत्र अब ट्रयाकमा आएको बताएका हुन् । 

    कार्यक्रममा बोल्दै उनले अन्तरबैंक दर ८.५ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए । उनले गत वर्ष सीडी रेसियोको समस्या रहेपनि अहिले त्यस्तो समस्या नरहेको उन्लेख गरे । 

    उनले अहिलेको अवस्था चुनौतीपूर्ण नै रहेपनि अर्थतन्त्रका सकारात्मक पक्ष पनि रहेको र ति बाहिर नआएको बताए । साथै उनले समग्र अर्थतन्त्र सुधारतर्फ अगाडी बढिरहेको गभर्नर अधिकारीले बताए ।


    images
    images

    Logo