images
images

प्रदेश १ लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मी 


  • 338
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    प्रदेश १ लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मी 

    काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले ठूलो संख्यामा स्वास्थ्य कर्मी माग गरेको छ । सेवा आयोगले ६ सय ७ जना स्वास्थ्य कर्मी माग गरेको हो । हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अ.हे.व , अ.न.मी र ल्याव असिस्टेन्ट गरेर सो संख्यामा कर्मचारी माग गरेको हो । 

    जम्मा माग गरेको कर्मचारीमा हेल्थ असिस्टेन्स १ सय ७३ जना माग गरेको छ भने स्टाफ नर्स ३० जना माग गरेको छ । त्यस्तै, अ.हे.वमा २ सय २ जना माग गरेको छ भने अ.न.मी १ सय ८५ जना माग गरेको छ भने ल्याव असिस्टेन्ट ७ जना माग गरेको छ ।

    Capture.JPG

     


    images
    images

    Logo