images
images

नबिलको बोनसमा शेयर बजारको प्रतिक्रिया कस्तो ? 


  • 531
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    नबिलको बोनसमा शेयर बजारको प्रतिक्रिया कस्तो ? 

    काठमाडौं । नबिल बैंकले दिएको बोनसमा चित्त नबुझाउँदा सो बैंकको शेयर भारी गिरावट आएको छ । नबिलले आइतबार १८.५ प्रतिशत बोनस शेयरसहित ३० प्रतिशत लाभांश घोषणा गरेको थियो । 

    आज बजार खुलेको केही समयमै सो बैंकको शेयर ३१ रुपैयाँले घटेर ८ सय ४६ रुपैयाँमा झरेको छ । 


    images
    images

    Logo