images
images

अपर हेवाखोला हाइड्रोपावरको बार्षिक साधारणसभा आह्वान


  • 274
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    अपर हेवाखोला हाइड्रोपावरको बार्षिक साधारणसभा आह्वान

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९/०९/२१ गते
    स्थान : युनियन हाउस, अनामनगर काठमाडौं 
    समय : दिउँसो ११ बजे 

    छलफलको विषयहरु : 
    – संस्थापक शेयर धनी समुहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना जम्मा ६ जना सञ्चालक समिति नियुक्त गर्ने 

     -सभामा आर्थिक बर्ष २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने

    बुक क्लोज : २०७९/ ०९ /२१ 


    images
    images

    Logo