images
images

माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 333
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले  चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    यस अनुसार मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo