images
images

डलर स्थिर हुँदा युरोको मूल्य भने घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 357
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    डलर स्थिर हुँदा युरोको मूल्य भने घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ भने युरोको मूल्य घटेको छ ।

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९४ पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १ सय ३८ रुपैयाँ ९६ पैसा रहेको छ । आइतवारको तुलनामा युरो ३३ पैसाले घटेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ७२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.34 131.94
     
    EUR (European Euro)
    1 138.33 138.96
     
    GBP (UK Pound Sterling)
    1 160.98 161.72
     
    CHF (Swiss Franc)
    1 140.55 141.19
     
    AUD (Australian Dollar)
    1 89.26 89.67
     
    CAD (Canadian Dollar)
    1 96.21 96.65
     
    SGD (Singapore Dollar)
    1 97.08 97.52
     
    JPY (Japanese Yen)
    10 9.62 9.66
     
    CNY (Chinese Yuan)
    1 18.88 18.96
     
    SAR (Saudi Arabian Riyal)
    1 34.93 35.09
     
    QAR (Qatari Riyal)
    1 35.89 36.06
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.76 35.92
     
    MYR (Malaysian Ringgit)
    1 29.82 29.95
     
    KRW (South Korean Won)
    100 10.07 10.12
     
    SEK (Swedish Kroner)
    1 12.71 12.77
     
    DKK (Danish Kroner)
    1 18.60 18.68
     
    HKD (Hong Kong Dollar)
    1 16.87 16.95
     
    KWD (Kuwaity Dinar)
    1 428.24 430.19
     
    BHD (Bahrain Dinar)
    1 348.38 349.97

     


    images
    images

    Logo