images
images

सहसचिव राम आधार साह सचिवमा बढुवा


  • 450
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    सहसचिव राम आधार साह सचिवमा बढुवा

    काठमाडौं । सरकारले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ , आइतवार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । 

    गत मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग थापाको नाम सिफारिस गरेको थियो । 

    जसमध्ये समितिले पहिलो नम्बरमा सिफारिस गरेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 


    images
    images

    Logo