images
images

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, १२ पासले पनि आवेदन दिन सक्ने


  • 361
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, १२ पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेको इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै विभिन्न पदका लागि १० जना कर्मचारी माग गरेके हो । 

    उक्त आवेदनमा इच्छुक नागरिकले पुस ५ गतेसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

    सो पदहरुका लागि १२ पासदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

    neco.webp
    undefined


    images
    images

    Logo