images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 430
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९४ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ २९ पैसा रहेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ६३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.34 131.94
     
    EUR (European Euro)
    1 138.66 139.29
     
    GBP (UK Pound Sterling)
    1 160.89 161.63
     
    CHF (Swiss Franc)
    1 140.62 141.26
     
    AUD (Australian Dollar)
    1 88.79 89.20
     
    CAD (Canadian Dollar)
    1 96.31 96.75
     
    SGD (Singapore Dollar)
    1 97.13 97.57
     
    JPY (Japanese Yen)
    10 9.65 9.69
     
    CNY (Chinese Yuan)
    1 18.89 18.98
     
    SAR (Saudi Arabian Riyal)
    1 34.93 35.09
     
    QAR (Qatari Riyal)
    1 35.89 36.06
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.76 35.92
     
    MYR (Malaysian Ringgit)
    1 29.82 29.95
     
    KRW (South Korean Won)
    100 10.08 10.12
     
    SEK (Swedish Kroner)
    1 12.71 12.77
     
    DKK (Danish Kroner)
    1 18.64 18.73
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.94
     
    KWD (Kuwaity Dinar)
    1 428.25 430.21
     
    BHD (Bahrain Dinar)
    1 348.40 349.99


    images
    images

    Logo