images
images

पेनाल्टीको सदुपयोग गर्न नसक्दा इङ्ल्याण्ड बाहिरियो, फ्रान्स विश्वकपको सेमिफाइनलमा


  • 345
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    पेनाल्टीको सदुपयोग गर्न नसक्दा इङ्ल्याण्ड बाहिरियो, फ्रान्स विश्वकपको सेमिफाइनलमा

    काठमाडौं । इङ्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज राती भएको खेलमा इङ्ल्याण्डलाई फ्रान्सले २-१ अन्तरले हराएको हो ।  

    दुई देशबीचको खेलको पहिलो हाफको ४५ औं मिनेटमा फ्रान्सले सुरुवाती गोल गरेको थियो । ५४ औं मिनेटमा इङ्ल्याण्डले गोल फर्काउँदै खेललाई १ १ को बराबरीमा पुर्याएको थियो । 

    ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल गर्दै खेलमा अग्रता लिएको थियो । तर ८३ औं मिनेटमा इङ्ल्याण्डले पाएको पेनाल्टीको अबसर सदुपयोग गर्न नसक्दा फ्रान्स बिजेता बनेको हो । 


    images
    images

    Logo