images
images

सिटिजन लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण


  • 325
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    सिटिजन लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

    काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधान कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले टेकुमा रहेको प्रधान कार्यालयलाई एलएस भवन थापाथलीमा स्थानान्तरण गरेको हो । 

    सिटिजन लाइफले सो स्थानमा रहेको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित एलएल भवन, थापाथली, काठमाडौंमा स्थानान्तरण गरेको जनाएको छ । कम्पनीले केन्द्रिय कार्यालयबाट दिने सम्पुर्ण सेवा सुविधा यहिबाट सञ्चालन गर्ने छ ।

    317913305_890369131979750_8987567187694980422_n.jpg


    images
    images

    Logo